नियम ५५ङ
यातायात संंस्था मार्फत बीमा गराउन सकिने
: यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिमको बीमा गर्दा यातायात व्यवसायसँग सम्बन्धित संस्था मार्फत बीमा गराउन सक्नेछ ।